January 28, 2016

आज निउजल्यांड बिरुद्ध को खेल मा नेपाली १९ बर्स मुनिका युवा खेलाडी हरु ले जित हात परेका छन् बधाई छ नेपाली टोलि लाइ| नेपाली युवा टोलि ले दिएको २३८ रन को लक्ष्य पक्षायेको न्युजल्यान्ड को टोलि ले जम्म २०६ रङ मात्र बनाउन सफल भयो र नेपाल ले ३२ रन को विजय हासिल गर्यो।

No comments:

Post a Comment