बिदेशी ले भुमि मिची सिमाना मा बाटो बनाएका छ्न
अनिबल्ल देशमा आफ्नो भूभी र माटो खोजिन थालिएका छन।
देश विदेश सबैतिर कोरोनाले आक्रान्त छन जनता यहाँ
त्यहि मौकामा छीमेकिले यहा आखा लाएका छन ।
देश को सिमा जोगाउन र आफ्नो जमिन दाबि गर्न
सबै एकजुट हुनुपर्ने मा यहा, एकले अर्कोलाइ आरोप लाएका छन।
कोरोना ले परेको बेला देश मा स्वास्थ अनि आथिर्क समस्या
त्यहि स्वास्थ्य सामग्री खरिदमा पनि कोहि भ्रस्टचारमा लागेका छन।
कतै कोहि मारिन्छन फरक जात बीच प्रेम गरेकै कारण
संबिधान बन्यो छुवाछुत हट्यो भनेपनि, दलित भनी जाइ लागेकै छन।
हुनु पर्ने बेला सबै देश बासि एकजुट यहा मिल्दैनन् राजनीतिक दल
त्यसैले देशि बिदेशी शक्तिले मातृभुमिमा पिडा दिन थालेका छन।।

-अर्जुन, २०७७-०२- १४
No comments:
Post a Comment