February 11, 2016

प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे !

प्रणय अर्थात् प्रेम दिवस यो दिवस मनाउनु को अर्थ आफ्नो प्रेमी लाइ माया/प्रेम  दर्साउनु भन्ने बुझिन्छ तर के माया दर्साउन यहि दिन (फेब्रेवरी १४ )नै आवस्यक हो त् ? आफ्नो प्रेमी लाइ त सधै जिबन भर नै माया प्रेम गरिरहिन्छ यो दिन को आवस्कता किन?
आजभोलि का युवा पुस्ता मा यो दिन ले अति नै महत्व बोकेको पाइन्छ यो दिन लाइ प्रेमिल जोडी हरु ले भेट्ने बहाना को रुप मा  पनि लिरहेका देखिन्छन भने केहि युवा हरु आफ्नो नया प्रेम जीवन सुरुवात गर्ने अवसर को रुप मा यस  दिन लाइ लिरहेका हुन्छन।  १४ फ़ेब्रेवरि लाइ अति नै महत्व  दिनु को पछाडी हरेक दिन भन्दा एस दिन लाइ बिसेस तरिका ले भेट्ने र माया साटासाट गर्ने भनेर मौका को रुप मा लिएको अनुभूति गर्न पयिन्छ। यो दिन को नामाकरण पनि बिसेस रुप मै सिर्जना भएको इतिहास पनि सुन्न पढ्न पयिन्छ। त्येसैले होला हरेक जोडी यो दिन लाइ एक उत्सब को रुप मा मनाउन लागि परेको। सबै जोडी मा यो लागु हुदैन कोहि भने एस लाइ सधै जस्तो गरि पनि व्यतित गरिरहेका हुन्छन् त्यो उनि हरु को आफ्नो आफ्नो बिचार को स्वतन्त्रता को उपज हो।

मेरो बिचार मा भ्यालेन्टाइन डे भनेको हरेको प्रेमिल जोडी हरु को लागि आफ्नो प्रेम  लाइ  अझ प्रगाढ बनाउने अवसर हो आफ्नो प्रेमी लाइ जो पनि प्रेम गरिरहेकै  हुन्छ तर जसरि कुनै बिरुवा लाइ हुर्काउन त्येसको राम्रो स्याहार  सुसार आवस्यक हुन्छ त्यसै गरि प्रेम लाइ पनि अझ राम्रो संघ हुर्काउन यो प्रणय दिवस ले सहयोग गर्छ जस्तो लाग्छ। यस दिवस मा हरेक जोडी अझ खुल्ने र एक अर्को लाइ अझ राम्रो संघ बुझ्ने मौका पाउन सकिन्छ त्यसै गरि यो दिवस को अवसर पारि प्रेमी लाइ केहि अनौठो कुरा ले उसको मन लाइ अझ आकर्सित र बिस्वस्त पार्न पनि यो दिन उपुक्त हुन सक्छ र त्यसरी नै उपयोग गर्नु पर्छ भन्ने मलाई लाग्दछ।

 यद्यपि हाम्रो समाज मा यस लाइ केहि मानिस हरु ले नकरात्मक रुप मा व्याख्या गर्ने र यस लाइ सकारात्मक भन्दा नकारात्मक तरिकाले उपयोग गर्ने गरेको पनि पाइन्छ त्यसो गर्नु मेरो बिचार मा अबुझी पना हो कि भन्ने लाग्दछ। हो प्रेम गर्न कुनै दिन कुरी रहनु आवस्यक छैन र हुदैन पनि तर कुनै बिसेस मौका मा केहि नयापन अपनाउनु प्रेमिल मन हरु मा सुनौलो गन्ध छर्नु जस्तै हो।  बिसेस दिन को बिसेस महत्व भए जस्तै प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे पनि प्रेमील जोडी हरु को लागि बिशेस अवसर हो भन्ने लाग्दछ।

सबै लाइ सन् २०१६ साल को प्रणय दिवस को शुभकामना !!
"Love is the happiness of today and promise of tomorrow.
So this warm note comes to you to say that live life with a heart full of love."
Happy Valentine's Day!!

 

अन्तिम मा केहि इतिहास र भ्यालेन्टाइन सम्बन्धि जानकारी :
The history of Valentine's Day–and the story of its patron saint–is shrouded in mystery. We do know that February has long been celebrated as a month of romance, and that St. Valentine's Day, as we know it today, contains vestiges of both Christian and ancient Roman tradition.
Imprisoned Saint Valentine. Saint Valentine was executed on February 14th, 270 A.D. He was a priest in Rome who covertly married couples against Emperor Claudius II's dictate. Claudius had banned marriage because wedded men were unwilling soldiers and he needed to sustain his warrior-class.
Each year on February 14th, many people exchange cards, candy, gifts or flowers with their special “valentine.” The day of romance we call Valentine’s Day is named for a Christian martyr and dates back to the 5th century, but has origins in the Roman holiday Lupercalia.

 

2 comments: