March 21, 2016

ह्य्यापी होली!!

फागुपर्व अर्थात् होलि पर्व को सम्पूर्ण नेपाली मा शुभकामना यस रङ हरु को पर्व मा सम्पूर्ण को जीवन मा रंगिन जीवन को सुरुवात होस् र सबै को जीवन मा अनेकौ रंगिन बाहार हरु आउन् सबैलाई मेरो शुभकामना! अन्त्य मा फेरी पनि सबैलाई ह्यापी होलि तथा फागु पुर्णिमा को शुभकामना!

अन्त्य मा होलि पर्व लाइ सबैले हर्सौल्लास का साथ मनाउनु हुन अनुरोध गर्दै सबै लाइ सम्म्यम भएर होलि खेल्न अनुरोध पनि गर्दछु जथाभाबी रुप मा अरुलाई दुख नदिई आफ्नो समूह बनाएर होलि पर्व मनाउ लोला हान्ने जस्ता कार्य नगरौ अनुमति बिना कसैले कसैलाई नगरौ धन्यबाद !!

No comments:

Post a Comment