नया बर्ष २०७३को सम्पूर्ण नेपाली हरु लाइ शुभकामना !!
अघिल्लो बर्ष २०७२ को सुरुवात मै आयको भूकम्प र त्यस पछि को नाकाबन्दी ले नेपाली हरु लाइ निकै नै आहात पुगेको छ यस उस ले नेपाली हरु को लागि २०७२ साल निकै नराम्रो बन्न पुग्यो तर ति समस्या का बाबजुद नेपाली हरु आफ्नो दुख लाइ भुल्दै खुसि का साथ् नेपाली नया बर्ष लाइ स्वागत गर्न आतुर थियेउ त्यो दिन आइ पुगेको छ बैसाख १ २०७३। यस नया बर्ष मा सम्पूर्ण पिर व्यथा हरु भुलेर नराम्रो बात पाठ सिक्दै राम्रो काम को अनुसरण गर्दै आगामी बर्ष अझ सम्झना लायक काम गर्दै २०७३ लाइ सम्झन लायक बनाउने प्रण गर्दै सम्पूर्ण नेपली हरु मा यस सुखद अवसर मा शुभकामना दिन चाहन्छु। मेरा सम्पूर्ण मित्र हरु परिवार आफन्त जन हरु सहकर्मी साथी हरु मा २०७३ साल को मंगलमय शुभकामना।

No comments:
Post a Comment