June 6, 2016

हार्दिक श्रद्धाञ्जली संगीतकार अम्बर गुरुङ !!

आयो टप्प टिप्यो लग्यो तारेर टर्दैन त्यो ...
रास्ट्र गाएक बरिस्ठ संगीतकार अम्बरगुरुङको आज देहावसान भएको छ उपचारकाक्रम मा उहाको ग्रयाण्डी अस्पताल मा निधन भएको हो।  आज हामि माझ बाट बिदा लिनु भएका  उहा हामि माझ भौतिक रुप मा नरहे पनि सबै को मन मस्तिस्क मा सधै अमर रहिरहनु हुनेछ उहाले नेपाली लाइ रास्ट्रगान जस्तो गौरबपूर्ण इतिहास बोकेको गीत मा संगीत भर्नु  भएकोछ, भनेत् यस्तैअर्को रास्ट्रियगीत रातोरचन्द्रसुर्य . .. जस्तैअन्यथुप्रै गीत मा संगीत तथा आफै पनि गाएर नेपाली लाइ गौर्ब्वान्बित बनाउनु  भएको छ उहाका यी बिभिन्न अमरकृति हरुले अम्बर गुरुङ नेपालीको मन र मस्तिस्क मा बास गर्नुहुनेछउहा लाइहरेक नेपाली को सलाम छ। उहा ले संगीत भरेको नेपाल को रास्ट्र गान....
सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-माहाकाली।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल।
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।

अम्बर  गुरुङ अमर रहुन  जय नेपाल !!

No comments:

Post a Comment