May 23, 2020

मुक्तक २


लकडाउन छ पढ्न लेख्न रोकिन्न
समय छ त्यसैले सिर्जनशिल बन्न रोकिन्न।

यदि तन मन र कर्म गर्ने जागर छ भने 
कोरोना कै कारण तिम्रो भबिष्य कोर्न रोकिन्न। 

No comments:

Post a Comment