May 11, 2024

सम्झना

सम्झना आउछ अनि त तिमिलाइ सम्झन्छु 

बोल्न मन लाउछ अनि त तिमिलाइ सम्झन्छु

हो तिमी लाई पनि आउँछ होला सम्झना

त्यसैले होला तिमी पनि त मलाइ सम्झन्छौ।


No comments:

Post a Comment