देश मा नाकाबन्दी लागेको ५ महिना भई सक्यो नाकाबन्दी को कारण विभिन्न क्षेत्र मा असर परेको छ देश को आर्थिक स्थिति झन् झन् कम्जोर बन्दै गई रहेको छ एस्तो बेला बिद्धार्थी हरु लाइ समस्या नपर्ने त कुरै भएन , नाकाबन्दी ले बिद्धार्थी लाइ अति नै समस्या परेको देखिन्छ। नाकाबन्दी पछि को कालोबजारी का कारण बिद्धार्थी हरु मार मा परि रहेका छन बिद्धार्थी हरु पढाई को सिलसिला मा विभिन्न ठाउ बाट सहर झरेका छन उनीहरु एस्तो बेला मा कसरि आफ़्न्नो गुजारा चलाउने भन्ने मा सोच्दा सोच्दै पढाई मा समस्या आइरहेको छ। नाका बन्दि का कारण बजार मा हरेक छिज को आभाब छ पैसा तिरेरे पनि सामान पाउने अवस्था छैन यति बेला हरेक चिज मा कालो बजारी ले गर्दा मूल्य आकासिएको छ एस्तो आवस्थामा बिद्धार्थी हरु लाइ सहर मा बसेर आफ्नो अध्यान पुरा गर्न धेरै नै मुस्किल परेको छ। जताततै कालो बजारी छ ग्यास मत्तितेल पनि छैन के मा पकाएर खाने बिद्धार्थी ,त्येसैमा भाडाको सानो कोठा मा बसेको मान्छे त्येसैमा घरबेटी को किचकिच भैरहने एस्तो बेला बिद्धार्थी हरु दाउरा मा पकाउन सक्ने आवस्था मा पनि छैनन त्येस ले अझ समस्या पारेको देखिन्छ। ग्यास को लाइन मा राख्दा पालो कैले आउने त्यो कुनै पत्तो छैन त्यसै को लाइन मा बस्दा पढ्न पनि पाइदैन। येस्ता विभिन्न समस्या का कारण बिद्धार्थी हरु येति बेला निकै विछिप्त मनस्थिति को सिकार भएका छ एस मा कुनै सरोकार निकाएको ध्यान छैन होस् कसरि उनीहरु लाइ कालोबजारी लाइ कसरि सस्थागत गर्ने चिन्ता छ अनि कसरि कमिसन मार्फत मनग्य कामाउने भन्ने चिन्ता छ। त्येस्तो नहुदो हो त् बाटो मा ग्यास का सिलिन्डर हरु बोकेर मानिस हरु हिडिरहेका देखिन्छन ग्यास बुलेट आको आइ छन् भन्छ संचार तर बिद्धार्थी को कुनै पहुच छैन बढी तिरेर किन्ने क्षमता छैन त्येसैले उनीहरु समस्या को भुमरी मा परिरहेका छन् यी र येस्ता कुरा हरु ले हरेक युवा बिद्धार्थी हरु मा आफ्नो भविस्य कसरी सुरक्षित गर्ने भन्ने अनेकौ चिन्ता दिमाग मा दौडिरहेको देखिन्छ। र उनीहरु अव यहा भविस्य छैन भन्दै विभिन्न देश मा पढ्न जान अनेकौ त्येस्ता सस्ठा जस्सले बाहिर पठाउछौ भन्छन उनीहरुको मा धाउन बाध्य भएका छन।
No comments:
Post a Comment