May 12, 2017

स्थानीय चुनाब २०७४ !!


२० बर्स लामो अन्तराल पछी नेपाल मा स्थानीय तह को चुनाब यही बैशाख ३१ र जेष्ठ ३१ मा हुन् गइरहेको छ यो चुनाब नेपाली जनता हो स्थानीय निकाय मा आफुले छानेको प्रतिनिधि आफ्नो गाउ मा काम लगाउन को लागि राम्रो अवसर हो। यो चुनाब ले स्थानीय स्तर  मा बिकास को सम्भाबना को ढोका खोल्ने बिस्वास धेरै जनता मा देखिन्छ। यो चुनाब मा भाग लिनु भै आफ्नो मताधिकार सुनिस्चित गरौ अनि आफ्नो गाउ टोल को बिकास मा स्थानीय प्रतिनिधि संगै सहभागी बनौ हाम्रो भन्दा रामो व्यक्ति लाइ चुनौ। स्थानीय निर्बाचन २०७४ सफल पारौ।

No comments:

Post a Comment