एउटा दुइटा भन्दा भन्दै विश्व भरि पुगी सक्यो कोरोना
देश भित्र एउटा दुइटा हुदै गाउ गाउ डुली सक्यो कोरोना
मान्छे मर्ने लाखौ भए संक्रमित छन् धेरै जता ततै नेपाल मा बिस्तारै बिस्तारै गरेर प्रत्यक जिल्ला घर घुसी सक्यो कोरोना।

No comments:
Post a Comment