May 26, 2020

प्रेम कहानी !

हो उमेर कच्चा थियो
माया प्रेम सच्चा थियो।

तिमि हामी एक बाट दुइ हुने बाचा गरेको 
के त्यो हाम्रो माया यथार्थ मै बच्चा थियो ?

तिमीले त् बुझेनौ कुरा 
जे भए नि हाम्रो कहानी अच्छा थियो।  



No comments:

Post a Comment