June 9, 2020

मान्छे झुट बोल्ने गर्छन !

हरेक कुराको सच्चाई तितो लाग्छ, मान्छे झुट बोल्ने गर्छन
सत्य कहा पच्छ आफ्नैसंग दिमाग तात्छ, मान्छे झुट बोल्ने गर्छन

अरु त अरु यहा जब प्रेममा आफ्नै हो हामि भनेर संगै हुने हरु
जव स्वार्थ हाबी हुन्छ माया को त्यान्द्रो फाट्छ, मान्छे झुट बोल्ने गर्छन। ~ जेठ २८, २०७७ 

1 comment: