May 13, 2020

घर बास एकान्त बास !

चलिरहेछ थोरै छट्पटी अनि पिर जस्तो

हुन्छ मन पनि बेचैन अनि अधिर जस्तो!


कोठामै सिमित छन् शरीर पनि अचेल

भित्तामा झुन्डिएका तिनै तस्वीर जस्तो !!


ब्यस्त जिन्दगी सँग दिक्क भएका हामी

फुर्सद पनि त लाग्दो रैछ जन्जिर जस्तो!!!


No comments:

Post a Comment