May 6, 2020

मुक्तक १

कसैलाई सजिलै आफ्नो ठान्नु मेरो दोष थियो
होस् या नहोस् उ आफ्नो, आफ्नो मान्नु मेरो दोष थियो!

समय, सम्बाद र आत्मियता आफ्ना बन्न चाहिने गुण
सबै मैले उसै बाट पुरा होस् भन्नु मेरो दोष  थियो !!

No comments:

Post a Comment