June 9, 2020

सरकार लकडाउनमा छ

मान्छे यहा दिनदिनै मरेका छन् अपराध बढेको छ, सरकार लकडाउनमा छ
काम बन्द, पेट खालि, खल्ती खालि भोकमरी चलेको छ, सरकार लकडाउनमा छ

मान्छे कोरोना ले हैन आत्माहत्या हत्या र अपराध ले मर्दैछन देशमा
८० दिन बन्द हुदा देश ठप्पछ आर्थिक मन्दी भएको छ, सरकार लकडाउनमा छ।
                                                                                     जेठ २८, २०७७ 

2 comments:

  1. राम्रो..मान्छे कोरोनाले भन्दा धेरै आत्महत्या, अपराध र हर्टअट्याक ले मर्दैछन् देशमा

    ReplyDelete