१
भित्र सितल भाछ बाहिर झरी परेको छ
मन मा आगो बलेको छ बाहिर हास्नु परेको छ
तिमीलाई त् के चिन्ता भोर मेरो जे भए पनि
समय मिल्दा बोल्ने फुर्सदमा सम्बन्ध निभाउने बानि परेको छ।
२
समय को खेल हो बेमौसम मा पनि पानि परेको छ
चाहिदा नपर्ने अनि नचाहिदा पर्ने कस्तो पानि परेको छ
मानिस जगत कै कारण होला जतिबेला पनि मौसम मा गडबडी
सबै ले यसलाई मनन गरि प्रकृति को स्याहार गर्नु परेको छ।
३
घाम हो कि जून , दुबै उस्तै लाग्न थाल्यो
हिउद हो कि बर्षा, याम एउटै लाग्न थाल्यो
लकडाउनको डोरीले, दुनिया बाँधिएको देख्दा
मानव हो कि पशु , दुबैको ज्यान उस्तै लाग्न थाल्यो !
४
आकासमा कालो बादल धर्ति मा सिमसिमे पानि बनि झर्यो
तिम्रो माया मेरो दिल मा कैले मुस्कान बनि त् कैले आशु बनि झर्यो
चाह त् केबल मिठो माया को सम्बन्ध को थियो
तर तिम्रो अचेल बानि बेहोरा देख्दा लाग्छ आशु पनि पिडा पनि झर्यो।
५भित्र सितल भाछ बाहिर झरी परेको छ

कोरोना को डर छ सबै आफ्नै घरमा सुरक्षित बस्नु बर्छ
बन्दाबन्दि गरेको छ सरकार ले सबैले सहयोगगरि भित्र बस्नु पर्छ
बाहिर अरु जे गरे पनि गरुन आफ्नो स्वास्थ्य को ख्याल गर्न
अरु संग टाडा भइ भौतिक दुरी कायम गर्न घर मै बस्नु पर्छ।
६
कोरोना आयो सरकारले पहिलो चारण लक्डाउन गर्यो
समस्या अझ जटिल बन्यो दोश्रो चरण लक्डाउन गर्यो
समस्या संग जुध्न अरु बिकल्प भएन आफु कुर्ची खेल मा लाग्यो
अनि बारम्बार बिना योजना तेश्रो चौथो हुदै पाचौ चरण लकडाउन गर्यो।
न छ मजदुर को पिडा बुझेको न त् किशान अनि उद्यमी को
बारम्बार सरकार ले बिभिन्न चरण लकडाउन गर्यो।
~ अर्जुन दार्ही, २०७७ बैसाख २०
No comments:
Post a Comment