May 23, 2020

समय, साथि र साथ!!

समय निरन्तर बगी रहन्छ, मान्छे को उमेर संगै अवस्था पनि हुर्किदै छ
कैले उतार कैले चढाब जिबन को रङ् यस्तै, न रोकेर रोकिन्छ चलि रहन्छ

कोहि चर्चित हुन्छन त् कोहि भुइमानछे तर समय त् सबको उस्तै हो
निरन्तर बग्ने खोलि सरि मान्छे को जिबन पनि बगी रहन्छ।

आउनुस मिलेर अघि बढौ एक अर्का लाइ सहयोग गरौ द्वेष फाल्ने हो
समयले त्  कैले को माथि कैले को तल, त्यो त् सबै भाग्य लेखि रहन्छ।

भाग्य बदल्न त् नसकुला साथि तर असल मित्र को साथ् रहिरहन्छ
संगै मिले अघि बढे पर्दैन दुख एकअर्कामा कैले तिमि त कैले म साथ रहन्छ।।

2 comments: