सरकार भन्छ परिस्थति सामान्य छैन हामि संकट मा छौ भनेर, तर सरकारका मान्छेको चुलो बलेकै छ
जनता बसेका छन लकडाउनको दिन गनेरे कैले खुल्ने हो आश मानेर, तर सरकारका मान्छेको चुलो बलेकै छ।
के मतलब देश बिदेशमा मरेका नेपाली को यहा, बसेका छन शंख्या गनेर कोरोना को परिस्थिति भनेर
नछ कुनै तयारी यतिका दिन सम्म जनता भोकै मर्दैछन खाने कुरा नपाएर, तर सरकारका मान्छेको चुलो बलेकै
छ।
लामो समय बन्द हुदा कल कारखाना मजदुरको पेटमा छैन अन्नपानि, सरकार भन्छ राहत दिएकैछौ भनेर
यहा ब्यस्त अनि मस्त छन अधिकारि राहत र स्वास्थ सामग्री भ्रस्टचार को खल्तीमा पैसा गनेरे, तर सरकारका मान्छेको चुलो बलेकै छ।
जेठ २८, २०७७

This comment has been removed by the author.
ReplyDeleteThis comment has been removed by the author.
Deleteगजलको शेर अलि लामो भयो कि
ReplyDeleteBandai jada Lamai banyo ali lamo bhayekai ho
Delete