April 30, 2021

कोरोना को दोश्रो लहर


कोरोना को दोश्रो लहर आएपछि 

जनता ले बिर्से पिडा  पुरानो 

गर्दैछन अटेरी हुदैछ मनपरी 

बढ्दैछ संक्रमण हरहरि 

सरकार को त के कुरा 

न छ सिकाइ पाठ पहिले बाट 

न छ तयारि खास 

गर्छ आफै भेला अनि भन्छ 

हैन गर्न हुन् सभा समारोह 

हो अव सिमित साधन श्रोतमा 

जनता आफै बन्नुछ आफ्नै रक्षक 

बचाउनु छ परिवार समाज अनि रास्ट्र 

गरौ मिलेर सबैले पालना मापदण्ड 

मात्र लागाउ मास्क, धोउ साबुन पानिले हात 

नजाउ बाहिर भिडमा नगरौ नजिकिएर भेट 

अनि गरौ स्वास्थ्यकर्मी सेबक को सम्मान

गरौ यति, बचाऊ आफैलाई, भगाउ कोरोना।  


No comments:

Post a Comment