May 11, 2024

अधुरो प्रेम !

अधुरो प्रेम !

तिमी जसरी आएउ अनि त्यसरी नै गएउ पनि

सम्झ त तिमी आउनु पनि त समय को खेल थियो 

या बाध्यता को मेल

मलाई लाग्दैन बाध्यता को मेल,

मेल त समय ले नै जुराएको हुनुपर्छ

तर त्यही समय ठिक समय कुन भन्ने चै नबुझी ल्याउदो रैछ

समय यस्तो हुदो रैछ आफैमा आफू टक टक चली रहन्छ नफर्किन्छ न आफ्नो रफ्तार नै परिवर्तन गर्छ 

तर उसैले खेल खेल्छ हामीलाई अनि खेलाउछ

मेल बेमेल, आफ्नो पराइ, नजिक टाढा, दुख सुख 

यस्तै यस्तै खेल र जित्छ उ आफू हामीले जित्ने भनेको त 

उहीँ न हो कुहिरो को घाम जस्तै कुनै समय झुल्किपो हाल्छ भन्यो तर नझुल्की बर्सात बने जस्तो

हो हामी लाई जित्न कठिन खेल खेलायो यहि समय 

अनि हामी लाई नजिक बनाउने भन्दा  टाढा लैजाने खेल खेल्यो

हाम्रो त के दोष यस्मा हामी चाहान्थ्येउ एक र एक मिलाइ एकै हुन

र थालेका थिएउ कुरुस ले सपना बुन्न जसरी सुन्दर टोपी बन्छ सोचेको

बिच्मै यति उनेको धागो फुकाल्नु परेको छ र 

नियती ले नाइ भन्नू परेको छ

नचाहेको नाइ भन्नू परेको छ

र एकले अर्कालाइ बाइ भन्नु परेको छ।

र पनि प्रेम भ्रम हुन सक्दैन केबल हुन्छ त अधुरो 

केबल अपुरो र तार बिनाको वाइफाइ को ईन्टरनेट जस्तो

टाढै बाट कनेक्ट हुनेछ बेला बेला झ्यार झार गर्दै सम्पर्क स्थापित गर्ने छ। हाम्रो प्रेम अधुरै सहि लामो हुनेछ।


~ बैशाख २९, २०८१ 

तिमी- मन परेको मान्छे!

 तिमी

बोल्दा बोल्दै मन परेको मान्छे

हास्दा हास्दै मन परेको मान्छे

भेट्न आउदै मन परेको मान्छे

हास्न सिकाउदा सिकाउदै मन परेको मान्छे

जिन्दगी बिताउने गफ गर्दा मै मन परेको मान्छे

खै कसरी भनु  तिमी लाई मन परेको छ 

तन पनि त बान्की परेको छ

तर पनि हामी सङै नहुने सम्बाद गर्नु परेको छ

ओ तिमी मलाइ मन परेको मान्छे

बोल्दा बोल्दै मन परेको मान्छे।

नभेट्दै मन परेको मान्छे।

सम्झना

सम्झना आउछ अनि त तिमिलाइ सम्झन्छु 

बोल्न मन लाउछ अनि त तिमिलाइ सम्झन्छु

हो तिमी लाई पनि आउँछ होला सम्झना

त्यसैले होला तिमी पनि त मलाइ सम्झन्छौ।


पहिलो भेट!

 सोचेको थिएन कि माया लाग्छ तिम्रो 

एक अन्जान व्यक्ति सँग नाता जोडिन्छ मेरो 

कल्पना भन्दा फरक त पक्कै तिमी थियौं 

तर त्यही भिन्नतामा पनि दिल जान्छ मेरो।


त्यो पहिलो भेट र भेट हुँदाको पल 

अझै पनि लाग्छ कहिल्यै नहटोस त्यो पल

जब समायौं तिमीले मेरो हातमा हात मिलाई 

तिम्रो स्पर्षले हराए म त्यहीँ लजाइ

त्यो तिम्रो स्पर्श त्यो तिम्रो हेराइ त्यो तिम्रो नसालु आँखा नि ओठ

मलाई लाग्यो तिमी नै सबथोक।


~ अर्जुन दार्ही -२०८१ बैशाख


May 1, 2024

Lover

 My heart beats like a drum,

When I think of my lover, my only one,

Their eyes, so bright, their smile, so warm,

I am enchanted, I am torn.


Their touch, so gentle, their voice, so sweet,

In their presence, my heart skips a beat,

My soul feels complete, my spirit soars,

I am theirs, forevermore.


We walk hand in hand, beneath the moon and stars,

Our love, a flame, that never scars,

We share our dreams, our hopes, our fears,

Together, we'll conquer all that appears.


Our love is a journey, a never-ending ride,

We'll face the challenges, side by side,

Through thick and thin, we'll always stand,

Our love, unbreakable, like a diamond strand.


My lover, my soulmate, my heart's desire,

In your embrace, I'll never tire,

Forever, I'll cherish, this love we share,

For you, my darling, I'll always care.

March 31, 2023

Friends and Money

 Friends and money, what a curious pair,

Two things we need, yet often compare,

One brings joy, the other, power and gain,

But can they coexist, or is it all in vain?


Friends, they lift us up when we fall,

They make us laugh, they hear our call,

They share our burdens, they ease our pain,

Their love and support, like sunshine after rain.


Money, it opens doors, it buys us things,

It gives us power, it can make us kings,

It can fund our dreams, our passions, our goals,

It can make life easier, help us reach new roles.


But when the two collide, things can get tough,

Friends can change, become greedy, and rough,

Money can cloud our judgment, our priorities too,

It can make us forget what really rings true.


So, what's the answer, how can we make it work?

Friends and money, can they truly coexist, not just a quirk?

Perhaps the key is balance, and a heart full of love,

To cherish our friends, and handle money with a glove.


For in the end, it's not what we have or what we gain,

But the memories we create, the moments we attain,

It's the people we share them with, the ones we call friends,

That make life worth living, until the very end.

The Rain



Rain, oh rain, how sweet your sound,
As you pitter-patter on the ground,
Dancing in puddles, washing away,
All the dirt and dust of the day.

Your drops fall gently on the leaves,
And run down trees like sparkling streams, 
Your rhythm is soothing to the soul,
As you wash away all things old.

The fragrance of the earth fills the air, 
As you gently kiss the flowers there, 
The world is bathed in a soft light, 
As you fall from the heavens in delight.

Rain, you're a miracle from above,
A symbol of life, of growth and love,
So let us welcome you with open arms, 
As you refresh us with your charms.

And when you're gone, we'll miss your sound, 
The comfort of your embrace all around, 
But we know you'll come again one day, 
To dance and sing and wash our worries away.

August 19, 2021

Career, Skills set for Technical persons(IT)

 Top 10 Sites for your career

1. Linkedin
2. Indeed
3. Naukri
4. Monster
5. JobBait
6. Careercloud
7. Dice
8. CareerBuilder
9. Jibberjobber
10. Glassdoor

10 Tech Skills in demand

1. Machine Learning
2. Mobile Development
3. SEO/SEM Marketing
4. Data Visualization
5. Data Engineering
6. UI/UX Design
7. Cyber-security
8. Cloud Computing/AWS
9. Blockchain
10. IOT

11 Sites for Free Online Education

1. Coursera
2. edX
3. Khan Academy
4. Udemy
5. iTunesU Free Courses
6. MIT OpenCourseWare
7. Stanford Online
8. Codecademy
9. ict iitr
10 ict iitk
11 NPTEL

10 Sites to learn Excel for

1. Microsoft Excel Help Center
2. Excel Exposure
3. Chandoo
4. Excel Central
5. Contextures
6. Excel Hero b.
7. Mr. Excel
8. Improve Your Excel
9. Excel Easy
10. Excel Jet

10 Sites to review your resume for free

1. Zety Resume Builder
2. Resumonk
3. Resume dot com
4. VisualCV
5. Cvmaker
6. ResumUP
7. Resume Genius
8. Resume builder
9. Resume Baking
10. Enhance

10 Sites for Interview Preparation

1. Ambitionbox
2. AceThelnterview
3. Geeksforgeeks
4. Leetcode
5. Gainlo
6. Careercup
7. Codercareer
8. interviewup
9. InterviewBest
10. Indiabix

June 18, 2021

म बाहुन


पुगेन हिजाे छातीकाे नाप
हुनसकिन लाहुरे
लुखुरे थिँए,
वनारस गँए, धाेती लगाँए, कलम समाएँ
राइफल समाइँन ।
भित्र्याए डलर अरुले,
मैले भित्र्याँए शिक्षा, साहित्य,
चलाएँ सँस्कार र संस्कृति
आफ्नै ज्यानकाे बाजि मारेर बचाँए देश
त्यसैले आज शाेसक सामन्त कहलाए
म बाहुन ।

मास्टर भँए, पाठशाला धाँए, शिक्षाकाे ज्याेति फिँजाए
सबकाे हातमा किताब, कलम र कापि थँमाए
मानवताकाे पाठ पँढाए
पशु हुनबाट बचाँए
त्यसैले अाज निरङ्कुश कहलाए
म बाहुन ।

आरक्षण चाँहिदैन मलाई, काेटा चाँहिदैन
अब मलाई जावाे जागिर पनि चाँहिदैन
अगाउँजी खाईसके पुस्ताैँ पुस्तालाई पुग्नेगरी
दबाउनु सम्म दबाए मैले सदिअाै देखि अरूलाई ।
आज पनि,
बिचरा त्याे मन्त्रिकाे छाेरी अनि त्याे सभासदकाे छाेराे पनि भाेकै हाेला
मलाई दाल भात राेटी केही चाँहिदैन
यति काफि छ, जातैले माथि छु
म बाहुन ।
सुनकाे धुरी लगाउन
तेल खानी र ग्याँस च्यामबरबाट मलाई बाेलाई रहेछन्
यताबाट पनि उतैतिर धपाउन
ठाेकेर स्ट्याम्प राहदानी थमाई रहेछन्
हुँईया...हुँईया..
आहाे ! पिलिन पाे! करायाे ...
आज मलाई नलि जाँदैन त्याे
सेताम्मे लम्पसार तेर्सिरहन्छ गाैसालामा
टिकट देकाे छ दलालले भरे १२ बजेकाे
बचाउ प्रभु मेराे देशलाई
सुम्पेर सर्वश्व,
चढ्दैछु पिलिन, जाँदैछु कतार
म बाहुन ।।

April 30, 2021

कोरोना को दोश्रो लहर


कोरोना को दोश्रो लहर आएपछि 

जनता ले बिर्से पिडा  पुरानो 

गर्दैछन अटेरी हुदैछ मनपरी 

बढ्दैछ संक्रमण हरहरि 

सरकार को त के कुरा 

न छ सिकाइ पाठ पहिले बाट 

न छ तयारि खास 

गर्छ आफै भेला अनि भन्छ 

हैन गर्न हुन् सभा समारोह 

हो अव सिमित साधन श्रोतमा 

जनता आफै बन्नुछ आफ्नै रक्षक 

बचाउनु छ परिवार समाज अनि रास्ट्र 

गरौ मिलेर सबैले पालना मापदण्ड 

मात्र लागाउ मास्क, धोउ साबुन पानिले हात 

नजाउ बाहिर भिडमा नगरौ नजिकिएर भेट 

अनि गरौ स्वास्थ्यकर्मी सेबक को सम्मान

गरौ यति, बचाऊ आफैलाई, भगाउ कोरोना।  


August 26, 2020

मन

यो मन कस्तो मन 
कैले बहकिन्छ, कैले थलिन्छ 
कैले औधी खुसि हुन्छ कैले रोइदिञ्छ 
आखिर मन न हो यसरि नै चलेको छ सबै को मन ।
 
कसैले बास दिन्छन कसैले खोसी लिन्छन 
कोहि चोरी दिन्छन त कोहि मोहित हुन्छन 
जिन्दगिमा मन को ठुलो गुण छ 
कैले रुन्छ कसैले सुन्छ 
कैले प्रेम दिन्छ कैले दुख दिन्छ 
हो मन कैले कोमल हुन्छ त कैले ढुङ्गा हुन्छ।  

एक मन ले अर्को मन खोज्छ 
अर्को ले अर्कै रोज्छ 
मिल्यो भने एक हुन्छ 
नमिले क्रुर हुन्छ
कोमलता भित्र हुन्छ बाहिर उग्र रुप हुन्छ 
मिल्ने को आफ्नो हुन्छ नचिन्ने को सबथोक गुम्छ 
हो मन लाइ चिने मिलन हुन्छ 
कैले बिछोड हुन्छ 
तर धेरै मिलन मन धेरै बुझ्नु पर्छ 
कैले आफ्नो मान्नु पर्छ कैले त्याग पर्छ 
अनि मात्र मन ले मन को मिलन मान्छ। 

मिल्ने मात्र हुन् यो मन 
नमिठो बिछोड पनि मन मा छाप हुन्छ 
कैले सराप लाग्छ कैले अर्को ले साथ् माग्छ 
मन हो सबैलाई दिन कहा मिल्छ आफ्नो भनेको आफ्नै हुन्छ।